नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “सैनिक अस्पताल (व्यवस्था) नियमहरू २०२३” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।